-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
कमलामाई सिन्धुली । सुनकोशी नदी किनारामा अवस्थित सिन्धुलीको सुनकोशी गाउँपालिका ५ स्थित मुल्कोट बजार क्षेत्र ।
गत वर्ष सुनकोशी नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको मुल्कोट अहिले पुरानै लयमा फर्कन थालेको छ । रासस