arrow

गोल्डेनमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १० बुधबार
accident-final.jpg

दिपायल । भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको हो । मृतक दुई जनाको सनाखत हुन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ