arrow

भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ७ आइतबार
new-delhi.jpg

काठमाडौँ । भारतको राष्ट्रिय राजधानी क्षेत्र दिल्लीमा शनिबार एक बहुतले आवासीय भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । 

उत्तर पूर्वी दिल्ली जिल्लाको मुस्तफावाद क्षेत्रमा शनिबार बिहान भवन भत्किँदा ११ जनाले ज्यान गुमाएका हुन् । भवन भित्र त्यस समयमा सुतिरहेका २२ जना मानिस फसेको बताएका छन् । 

दिल्ली महानगरपालिकाका अधिकारीहरूले स्थानीय मिडियालाई भवन लगभग २० वर्ष पुरानो भएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ