arrow

अमेरिकी कर वृद्धिले ईयूलाई मन्दीमा धकेल्ने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २६ मंगलबार
europe-west-geopolictics.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता व्यापक विश्वव्यापी कर घोषणा गरे । जसमा युरोपेली सङ्घ (ईयू) बाट आयातमा २० प्रतिशत शुल्क समावेश छ । 

स्टिल, आल्मुनियम, कार र अटो पार्टपुर्जामा अमेरिकी करहरूसँगै aयो कदमले मुद्रास्फीतिलाई बढवा दिन, आर्थिक वृद्धिलाई सुस्त बनाउन र ईयूलाई मन्दीमा धकेल्न सक्ने चेतावनी र चिन्ताहरू निम्त्याएको छ । 

राष्ट्रपति ट्रम्पले युरोपेली सङ्घसहित सम्पूर्ण विश्वमा विश्वव्यापी करको घोषणा गर्नु विश्व अर्थतन्त्रको लागि ठूलो धक्का भएको विज्ञहरूको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ