arrow

कम तलब पाएको भन्दै चिकित्सकहरु आन्दोलित [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २४ आइतबार
doctors-protest-for-salary-.jpg

काठमाडौँ । यो महिना आन्दोलनको महिना हो । यो महिनामा प्रायः गरिन्छ । माग गर्ने काम राजनीतिदेखि अन्य पीडित वर्ग जोसुकैको हुन सक्छ । 

सो क्रममा सबैभन्दा प्रतिष्ठित मानिने पेशा चिकित्सा क्षेत्रका पेशाकर्मीसमेत आन्दोलित भएका छन् । उनीहरुले पाउनु पर्ने तलब भन्दा निकै कम पाएको भन्दै आन्दोलन गरेका हुन् । 

नेपाल मेडिकल कलेज जोरपाटीका डाक्टरहरु आन्दोलित भएका हुन् । उनीहरुले पनि माइतीघरलाई आन्दोलनको थलो बनाएका छन् । 

मन्त्रिपरिषद्बाट पापिरत भएको न्यूनतम तलब ४८ हजार रुपैयाँ पाउनु पर्ने उनीहरुको माग छ । आफूहरुले जम्मा १९ हजार पाँच सय मात्र पाएको उनीहरुको दुःखेसो छ । 

उनीहरुले चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकको निर्णय कार्यान्वयन गर्नसमेत माग गरेका छन् । 

doctors-protest-for-salary (1).jpg
doctors-protest-for-salary (2).jpg
doctors-protest-for-salary (3).jpg
doctors-protest-for-salary (4).jpg
doctors-protest-for-salary (5).jpg
doctors-protest-for-salary (6).jpg
doctors-protest-for-salary (7).jpg
doctors-protest-for-salary (8).jpg
doctors-protest-for-salary (9).jpg
doctors-protest-for-salary (10).jpg
doctors-protest-for-salary (11).jpg
doctors-protest-for-salary (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ