arrow

शिक्षा समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १८ सोमबार
samiti-sikchaya.jpg

काठमाडौँ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । 

बैठक बिहान ८ बजेबाट सिंहदरबारस्थित समितिको बैठक हलमा शुरु हुनेछ । 

बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ