काठमाडौँ । अर्थ समितिको बैठक आज बस्दैछ । बैठक बिहान १० बजेबाट सिंहदरबारमा शुरु हुनेछ ।
बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रतिवेदन उपर छलफल हुनेछ । समितिको आगामी कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूचि रहेको छ ।
Hamrakura.com