arrow

अर्थ समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १५ शुक्रबार
artha-samiti-11-27.jpg

काठमाडौँ । अर्थ समितिको बैठक आज बस्दैछ । बैठक बिहान १० बजेबाट सिंहदरबारमा शुरु हुनेछ । 

बैठकमा  भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रतिवेदन उपर छलफल हुनेछ । समितिको आगामी कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूचि रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ