-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ मा रहेको कमल दहबाट स्थानीयले कमलको जरा निकालिरहेका छन् ।
गाउँपालिकाले टेन्डर आह्वान गरेर बर्सेनि यसै समयमा कमलको जरा निकाल्ने गरेको छ ।
कमल किन्नको लागि जिल्लासहित रोल्पा, सल्यान, बागलुङ लगायतका ठाउँबाट आउने गरेका छन् । रासस