-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
रुकुम पूर्व । चार हजार ५८० मिटरको उचाइमा अवस्थित रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको माजिलामा रहेको भेडीगोठमा भेँडाको दूध दुहुँदै भेडीगोठाला ।
उनीहरु भेँडाको दूध, दही र खुवा खानाको रुपमा प्रयोग गर्छन् भने घ्यू विभिन्न रोगको औषधि हुने भएकाले महँगोमा बिक्री गर्छन्। रासस