arrow

एक अर्ब ४७ लाखको राष्ट्रिय खेलकुद हुने रङ्गशाला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ७ बिहिबार
surkhet-rangashala-2081.jpg

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश गौरवको आयोजना कर्णाली प्रदेश रङ्गशालाको ड्रोन क्यामराबाट कैद गरिएको दृश्य ।

रु एक अर्ब ४७ लाख ४७ हजार ६०० को लागतमा निर्माण भएको उक्त रङ्गशालामा आगामी २०८२ सालको जेठ ३ देखि १० गतेसम्म १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ