-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
बैठकमा समसामयिक राजनीतिक विषयहरूमा छलफल हुनेछ । साथै पछिल्लो राजावादीहरूको प्रदर्शनका बारेमा पनि छलफल हुने बताइएको छ ।