arrow

भन्सार सम्बन्धी कानून र बैङ्किङ कसूर तथा सजायमाथि छलफल हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३ आइतबार
artha-samiti-11-27.jpg

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ८ बजे अर्थ समितिको बैठक बस्दैछ । 

बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ । 

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ