-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
धनुषाधाम । मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन शुक्रबार जनकपुरधाममा अन्तरगृह परिक्रमा गरी पिडारी चोकस्थित गोरधोई पोखरीमा गुँडा धुदैँ श्रद्धालुहरू ।
फागुन औँसीका दिन सुरु भएको परिक्रमा नेपाल र भारत गरी कुल एक सय ३३ किलोमिटरको पदयात्रा फागु पूर्णिमामा सकिन्छ । रासस