arrow

भन्सार कानूनबारे छलफल गर्न बस्दै अर्थ समितिको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २३ शुक्रबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दैछ । बैठक बिहान १० बजेदेखि अर्थ समितिको बैठक कक्षमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।

बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफाबार छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ