-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकैको स्याली नदी छेउको खेतमा आहाराको खोजीमा मुरली चरा देखिएको छ ।
नदी छेउ, खेत, घाँसे मैदान क्षेत्रमा पाईने यस चरालाई अङ्ग्रेजीमा ग्रीन बी इटर भनिन्छ ।
पुतली, मौरी लगायतलाई यस चराले आहाराका रुपमा लिने गर्दछ । रासस