वालिङ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, केटीचौरस्थित नवनिर्मित नवग्रह मन्दिर । नौ वटा ग्रहहरुको एकै ठाउँमा पूजाआजा गर्न मिल्ने नेपालकै पहिलो मन्दिर भएको गाउँपालिकाले जनाएको छ । रासस
Hamrakura.com