arrow

भूकम्पको धक्का 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १२ सोमबार
earthquake-final-------.jpg

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा मस्र्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

 सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ