arrow

बस्दै अर्थ समितिको बैठक, भन्सार कानूनमाथि छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ११ आइतबार
samsad-sachibalaya-always-81.jpg

काठमाडौँ । आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठक बस्दैछ ।

बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता माननीय सदस्यहरुसँग छलफल हुने कार्यसूची रहेको छ ।

बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयको अर्थ समितिको बैठक कक्षमा हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ