arrow

महाकुम्भ जाने रेल ढिला हुँदा दिल्ली रेलवे स्टेशनमा भागदौड, १७ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ४ आइतबार
delhi-railway-81-11-4.jpg

काठमाडौँ । भारतको नयाँ दिल्ली रेलवे स्टेशनमा शनिबार राति भागदौड मच्चिएको छ । घटनामा १७ जनाको मृत्यु भएको छ । जसमा तीन बच्चा पनि परेका छन् । 

२५ भन्दा बढी घाइते भएका छन् । भारी भीडका कारण यात्रु उकुसमुकुस भएका थिए । कयौँ मानिस बेहोशसमेत भएका थिए । जसका कारण भागदौड मच्चिएको स्थानीय प्रशासनले जनाएको छ । 

प्रयागराज महाकुम्भमा जाने रेल आउन ढिलाइ भएपछि उक्त घटना भएको जनाइएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ