arrow

टर्किएमा भारी हिमपात

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १ बिहिबार
snow-turkey.jpg

काठमाडौँ । टर्किएभर भारी हिमपात भएको छ । हिमपातका कारण विद्यालय र यातायात बन्द गरिएको छ । 

हिमपातका कारण दक्षिणी टर्किए र देशको उत्तरी तट जस्तै सामसुन र सिनोपमा रहेका काहरामनमारस, आदियामान र मालत्याले विद्यालय बन्द गरेका छन् । 

साथै यातायात बन्द गर्न निर्देशन दिएका छन् । 

उत्तरी कास्तामोनु प्रान्तमा ३३५ गाउँका सडकहरू बन्द गरिएको उनीहरूले बताए । 

इस्तानबुलमा, इस्तानबुल महानगरपालिकाले भारी हिमपात सप्ताहान्तसम्म जारी रहने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ