arrow

काले झ्याप्सी चरा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २८ सोमबार
kalo-jhaple-chara.jpg

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका २ स्थित तोरीबालीमा आहारा खोज्नका लागि बसेको काले झ्याप्सी चरा । 

खेतबारी, खरबारी, घाँसे मैदानमा बासस्थान भएको यो चरा रैथाने प्रजातीको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ