arrow

गुठी पीडित मोही किसान सडकमा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २० आइतबार
mohi-kisan-pidit.jpg

काठमाडौँ । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले काठमाडौँको माइतीघरमण्डलामा भेला भएर प्रदर्शन गरेको छ । उनीहरु गौशाला क्षेत्रबाट रातोपुल, सेतोपुल, बिजुलीबजार हुँदै माइतीघर आइपुगेका हुन् । 

परम्परागत पोशाकमा सजिएका उनीहरुले ब्यानर, प्लेकार्ड, हलो, कोदालो, ढकिया लगायतका सामग्री बोकेका छन् ।

२०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग भएको दुई बुँदे सहमति कार्यान्वयन नभएपछि स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति विरोधमा उत्रिएको हो । 

उनीहरुले दुई बुँदे सहमति कार्यान्वयन हुनुपर्ने प्रमुख माग राखेका छन् ।

guthi-mohi-agitation-81 (1).jpeg
guthi-mohi-agitation-81 (2).jpeg
guthi-mohi-agitation-81 (3).jpeg
guthi-mohi-agitation-81 (4).jpeg
guthi-mohi-agitation-81 (5).jpeg
guthi-mohi-agitation-81 (6).jpeg
guthi-mohi-agitation-81 (7).jpeg
guthi-mohi-agitation-81 (8).jpeg
guthi-mohi-agitation-81 (9).jpeg
guthi-mohi-agitation-81 (10).jpeg
guthi-mohi-agitation-81 (11).jpeg
guthi-mohi-agitation-81 (12).jpeg
guthi-mohi-agitation-81 (13).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ