-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
रोल्पा । रोल्पाको सुनिल स्मृति गाउँपालिका २ खुङ्ग्रीस्थित शक्तिपीठ त्रिपुरासुन्दरी देवीको मन्दिर रहेको छ ।
यस मन्दिरमा माघेसङ्क्रान्ति, वसन्त पञ्चमी र शिवरात्रिमा मेला लाग्ने स्थानीय बताउँछन् ।
गत माघे सङ्क्रान्तिमा मेला लागिसकेको छ भने सोमबार २१ गते वसन्त पञ्चमी परेकाले थप मेला लाग्दैछ ।
त्यस्तै फागुन १४ गते महाशिवरात्रीमा पनि विशेष मेला लाग्नेछ । तस्बिरः रासस ।