-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
महेन्द्रनगर । धनुषाको मिथिलाबिहारी नगरपालिकाको सदरमुकाम तारापट्टीतर्फ स्कूले बस दुर्घटनामा परेको छ ।
आज बिहान विद्यार्थी लिन जाने क्रममा एजुकेसन प्वाइन्ट स्कूलको बस दुर्घटनामा परेको हो ।
उक्त बस तारापट्टी र ठेराको बीचमा दुर्घटना हुँदा बस चालक र तीन जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।