arrow

शहीद दिवस मनाइयो [फोटोफिचर]

काठमाडौँ महानगरले गरेको कार्यक्रममा मन्त्रीदेखि संवैधानिक अंगका पदाधिकारीहरु, सांसदहरु कोही पनि पुगेनन्

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १६ बुधबार
sahid-diwas-81t-(22).gif

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शहीद दिवसको अवसरमा प्रभातफेरीसहित माल्यार्पण तथा स्मृति सभा कार्यक्रम आयोजना गरेको छ । 

१२ वर्षदेखि काठमाडौँ महानगरपालिकाको अध्यक्षता शहीद दिवस मूल समारोह गठन भई सप्ताहब्यापी शहीद दिवस कार्यक्रम हुँदै आएको छ । यसै क्रममा यस वर्ष पनि माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।  

त्यसै कार्यक्रमको तालिका अनुसार माघ १६ गते शहीद दिवसको दिन काठमाडौँ महानगरले हरेक वर्ष जस्तै शान्तिबाटिकाबाट शहीद स्मारकसम्म र्याली आयोजना गरिएको थियो । 

र्यालीमा नेपाल सरकारका मन्त्रीहरु, संवैधानिक अंगका पदाधिकारीहरु, सरकारका उच्च पदस्थ अधिकारीहरु, संविधान सभा तथा व्यवस्थापिका संसदका सदस्यहरु भनेर लेखिएका कागजहरु भए पनि कोही र्यालीमा देखा परेनन् ।
 

sahid-diwas-81t (1).jpg
sahid-diwas-81t (2).jpg
sahid-diwas-81t (3).jpg
sahid-diwas-81t (4).jpg
sahid-diwas-81t (5).jpg
sahid-diwas-81t (6).jpg
sahid-diwas-81t (7).jpg
sahid-diwas-81t (8).jpg
sahid-diwas-81t (9).jpg
sahid-diwas-81t (10).jpg
sahid-diwas-81t (11).jpg
sahid-diwas-81t (12).jpg
sahid-diwas-81t (13).jpg
sahid-diwas-81t (14).jpg
sahid-diwas-81t (15).jpg
sahid-diwas-81t (16).jpg
sahid-diwas-81t (17).jpg
sahid-diwas-81t (18).jpg
sahid-diwas-81t (19).jpg
sahid-diwas-81t (20).jpg
sahid-diwas-81t (21).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ