arrow

बस्दै एमाले संसदीय दलको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १५ मंगलबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमाले प्रतिनिधि सभाका मुख्य सचेतक महेश बर्तौलाले आज नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बोलाइएको जानकारी दिए । 

उनले बैठकमा यही माघ १८ गतेदेखि शुरु हुने हिउँदे अधिवेशनको तयारी र आगामी संसद् अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ