पर्वत । पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ। शुक्रबार बेलुकी ७ बजेर ८ मिनेट जाँदा पर्वतको क्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
भूकम्प ३.८ रेक्टर स्केलको भए पनि यसले पर्वत वरपर हल्लाएको थियो । ३.८ रेक्टर स्केलको भूकम्पको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।