arrow

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसमा राप्रपाको जलपान, प्रधानमन्त्रीदेखि नेताहरु सहभागी [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २७ शनिबार
ekata-diwaspxxx-(3).jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भए ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरुले स्वागत गरेका थिए ।

यसै अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा आज अपराह्न यहाँ आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री सहभागी भए । 

प्रधानमन्त्री ओलीलाई उक्त पार्टीका अध्यक्ष कमल थापालगायत नेताहरुले स्वागत गरेका थिए । त्यस्तै सरकारका मन्त्रीहरु तथा अन्य दलका नेताहरु पनि कार्यक्रममा सहभागी भए । 

ekata-diwaspxxx (4).jpg
ekata-diwaspxxx (5).jpg
ekata-diwaspxxx (6).jpg
ekata-diwaspxxx (7).jpg
ekata-diwaspxxx (1).jpg
ekata-diwaspxxx (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ