arrow

माओवादीको केन्द्रीय कमिटी बैठक आज पनि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २३ मंगलबार
maoist-meet-081.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । 

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक र साङ्गठनिक प्रतिवेदनउपर केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन् । 

आजसम्म ८० जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ