arrow

एमाले केन्द्रीय कमिटी बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २३ मंगलबार
uml-kendriya-meet-081.jpg

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । बैठक आइतबारदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ । 

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक र पार्टी महासचिव शङ्कर पोखरेलले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनउपर केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ