-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठक आज १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिमा प्राप्त निवेदन तथा उजुरीहरूका सम्बन्धमा छलफल हुनेछ ।