arrow

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २२ सोमबार
samiti-rajyabewasta-09.jpg

काठमाडौँ ।  आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठक आज १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । 

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिमा प्राप्त निवेदन तथा उजुरीहरूका सम्बन्धमा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ