arrow

एमाले सचिवालय बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १८ बिहिबार
uml-sachibalaya-06-24.jpg

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । 

बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । 

बैठकमा समसामयिक राजनीति, राष्ट्रिय राजनीति र आगामी पुस २१ र २२ मा केन्द्रीय कमिटी बैठकबारे पनि छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ