arrow

कुहिरोको सिरानी लगाउँदै थानीमाई मन्दिर 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १० बुधबार
thanimai-mandir-tanahu.jpg

दमौली । तनहुँको भानु नगरपालिका ९ बसन्तपुरस्थित थानीमाई मन्दिर र पृष्ठभूमिमा कुहिरोको दृश्य देखिएको छ । यस्तो लाग्छ मन्दिरले कुहिरोको सिरानी लगाइरहेको छ । 

यहाँ विभिन्न जिल्लाबाट पूजाअर्चना र फूलको डोली भित्र्याउन भक्तजनको घुइँचो लाग्ने गर्छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ