-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले भर्खरै खरिद गरेको सरकारी विद्युतीय गाडीमा प्राइभेट नम्बर प्लेट लगाएर प्रयोग गरेको छ ।
सरकारी कार्यालयमा हुने फजुल इन्धन खर्च कटौती गर्न भन्दै नगरले रु ५६ लाख ९० हजारमा अटो–३ बिवाइडी गाडी खरिद गरेको हो । रासस