arrow

बिजुलीका तार भूमिगत र फुटपाथ मर्मत धमाधम [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ५ शुक्रबार
footpath-reconstruct-kathma.jpg

काठमाडौँ । काठमाडौँको बबरमहल क्षेत्रमा रहेका बिजुलीका तार भूमिगतका साथै फुटपाथ मर्मत र विस्तारको काम धमाधम चलिरहेको छ । 

नेपाल विद्युत प्राधिकरणले यो क्षेत्रमा रहेको बिजुलीको तार भूमिगतको काम अघि बढाइरहेको छ । ठाउँ ठाउँमा ट्रान्समिटरलाई भूमिगत बनाउन खाल्डो बनाइँदैछ भने फुटपाथको डिल पनि सिमेन्ट ब्लक प्रयोग गरिएको छ । 

footpath-ktm-babarmahal (1).jpg
footpath-ktm-babarmahal (2).jpg
footpath-ktm-babarmahal (3).jpg
footpath-ktm-babarmahal (4).jpg
footpath-ktm-babarmahal (5).jpg
footpath-ktm-babarmahal (6).jpg
footpath-ktm-babarmahal (7).jpg
footpath-ktm-babarmahal (8).jpg
footpath-ktm-babarmahal (9).jpg
footpath-ktm-babarmahal (10).jpg
footpath-ktm-babarmahal (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ