arrow

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २८ शुक्रबार
maoist-centre-parisdada.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा –माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दै छ । 

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । 

आजको बैठकमा केन्द्रीय समितिको एजेन्डाबारे छलफल हुनेछ । 

साथै समसामयिक राजनीति, कम्युनिष्ट पार्टीहरूसँगको एकताका बारेमा छलफल हुने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ