-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकास्थित रामनगरका किसानले बारीमा प्याजका बेर्ना उमारेका छन् ।
प्याजका बेर्ना बजार क्षेत्रमा र बारीबाटै बिक्री गरी किसानले सिजनमा मनग्य आम्दानी गर्दै आएका छन् । रासस