arrow

उत्तरी ध्रुवबाट नेपाल आएका कलहाँसको जलविहार 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २४ सोमबार
kalhas-syberia-nepal.jpg

कञ्चनपुर । बेलौरी नगरपालिका ६ स्थित पुरैनी तालमा कलहाँसको बथान जलविहार गरिरहेको छ । 

उत्तरी ध्रुव (साइबेरिया लगायतका ठाउँहरु) मा चिसो बढेसँगै यी चराहरु प्रत्येक वर्ष हिउँदको मौसममा यहाँ आइपुग्ने गर्दछन् । 

गर्मी शुरु नहुँदै यी चराहरु पुनः साइबेरियातर्फ फर्कने गर्दछन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ