arrow

जनकपुरमा विवाह पञ्चमीको माहोल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २१ शुक्रबार
janakpur-2081.jpg

काठमाडौँ ।जनकपुरधाममा विवाह पञ्चमीको रौनक चलेको छ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदै छ ।

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक मनाइएको हो । 

गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ