-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत चीन प्रस्थान गरेका छन्। उनी एक हप्ताका लागि चीन प्रस्थान गरेको जनमत पार्टीले जनाएको छ।
निजी भेटघाटका लागि उनी चीन प्रस्थान गरेको बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेलामा उनी पनि चीन जानुलाई अर्थपूर्ण रुपले हेरिएको छ ।
राउतभन्दा अगाडि नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल पनि शनिबार नै चीन गएका छन् ।