arrow

रोग भगाउन तातोपानीमा स्नान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १४ शुक्रबार
tatopani-kunda-81-8-14.jpg

ढोरपाटन । म्याग्दीको बेनी नगरपालिका–४ स्थित सिँगा तातोपानीमा स्नान गर्दै सर्वसाधारण । यहाँ स्नान गर्दा छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको, सड्केमड्केलगायतका स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ