arrow

नयाँदिल्लीबाट सिधै पोखरा आयाे विमान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १४ शुक्रबार
zell-air.jpg
तस्बिर : विमान कम्पनीको वेवबाट

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक भारतबाट सिधै विमान आएको छ ।

युरोपेली कम्पनी जेल एयरको सिंगल इन्जिन निजी जेट विमान बिहीबार भारतको नयाँदिल्लीबाट पोखरा आएको हो ।

चालक दलका सदस्यसहित चार यात्रु मात्रै लिएर आएको उक्त विमान बिहीबार साँझ ५ः४५ बजे पोखरा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । उक्त विमान शुक्रबार बंगलादेश जाने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ