arrow

चिकित्सक संघ तनहुँमा श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १३ बिहिबार
ramkumar-shrestha-tanahun.jpg

तनहुँ । नेपाल चिकित्सक संघको तनहुँ शाखा गठन भएको छ । संघको अध्यक्षमा डा. रामकुमार श्रेष्ठ चयन भएका छन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा डा. विद्याभूषण ताम्राकार, उपाध्यक्षमा डा. परिवर्तन बराल, महासचिवमा डा. दिनेश शर्मा, सहसचिवमा डा. धनबहादुर क्षेत्री, कोषाध्यक्षमा डा. शैलेश गुरुङ, सहकोषाध्यक्षमा डा. अस्मिता पाठक छन् ।

कार्यसमिति सदस्यमा डा. रामहरि दाहाल, डा. शेखर कायस्थ, डा. कुलदीप केसी, डा. बिक्रमबाबु कार्की, डा. सन्दिप गौतम, डा. विज्ञान क्षेत्री छन् ।

यस्तै सल्लाहकारमा प्रा.डा. बुद्धिबहादुर थापा, डा. दीपक पौडेल, डा. दीपक काफ्ले छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ