-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।
आजको बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफल हुनेछ ।