-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । आज नेकपा (माओवादी केन्द्र) सहितका विपक्षी दलहरूले सरकारलाई ज्ञापन पत्र बुझाउँदै छन् ।
आज अपराह्न साढे ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापन पत्र बुझाउने बताइएको छ ।
विपद् व्यवस्थापनमा सरकार चुकेको र पछिल्ला राजनीतिक समसामयिक गतिविधिका बारेमा सरकारको ध्यानाकर्षण गराइने बताइएको छ ।