arrow

नवरात्रमा शक्तिपीठमा भक्तजनहरूको भीड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २३ बुधबार
SAKTHI-PITH.jpg

काठमाडौँ । आज आश्विन शुक्ल षष्ठी । देवी कात्यायनीको पूजा आराधना गरेर मनाइँदै छ । दशैँघर वा आफ्नो पूजा कोठामा देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरी मनाइन्छ । 

प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रमा देवीहरूको पूजा गर्न काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शिक्तपीठहरुमा भक्तजनहरूको भीड रहेको छ । 

आज पनि काठमाडौंका भद्रकाली,मैतीदेवी लगायत विभिन्न शक्तिपीठहरुमा भक्तजनहरूको भीड देख्न सकिन्छ । दुर्गा देवीको पूजा आराधना गरी देशभर दशैँको स्वागत गरिँदै छ । शक्तिपीठहरुमा भक्तजनहरूको उल्लेख्य उपस्थित रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ