arrow
ADVERTISEMENT

केएमसी र नोबेलको टोली बसबरियामा, साढे ११ सय बिरामीको उपचार [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ४ शुक्रबार
kmc-nobel-81-6-4- (19).jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र नोबेल मेडिकल कलेजेको संयुक्त स्वास्थ्य टोलीले सर्लाहीको बसबरियामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा भएको उक्त शिविरमा १ हजार १३७ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

 बिरामीमध्ये १६२ जनाको भिडियो एक्सरे, ४५ जनाको ईसीजी, ५७ जनाको ईको तथा ६६ जनाको ल्याब परीक्षण गरिएको थियो । 

त्यस्तै ७ जनाको दाँत खोलिएको थियो । 

त्यस्तै १०६ जनालाई शल्यक्रियाका लागि रेफर गरिएको छ । शल्यक्रिया गर्नुपर्नेमध्ये केएमसीमा आउनेलाई निःशुल्क तथा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा जाँदा ५० प्रतिशत छुट हुने दाहालले बताए । 

डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 

kmc-nobel-81-6-4- (1).jpg
kmc-nobel-81-6-4- (2).jpg
kmc-nobel-81-6-4- (3).jpg
kmc-nobel-81-6-4- (4).jpg
kmc-nobel-81-6-4- (5).jpg
kmc-nobel-81-6-4- (6).jpg
kmc-nobel-81-6-4- (7).jpg
kmc-nobel-81-6-4- (8).jpg
kmc-nobel-81-6-4- (9).jpg
kmc-nobel-81-6-4- (10).jpg
kmc-nobel-81-6-4- (11).jpg
kmc-nobel-81-6-4- (12).jpg
kmc-nobel-81-6-4- (13).jpg
kmc-nobel-81-6-4- (14).jpg
kmc-nobel-81-6-4- (15).jpg
kmc-nobel-81-6-4- (16).jpg
kmc-nobel-81-6-4- (17).jpg
kmc-nobel-81-6-4- (18).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ