-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पोखरा । पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ । बसमा ४० जना यात्रु सवार रहेको अनुमान गरिएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ ऐनापहारास्थित पृथ्वीराजमार्गबाट मर्स्याङ्दी नदीमा बस खसेको हो ।
प्रहरी घटनास्थलमा पुगेर उद्दारको काम शुरु गरेको छ । थप विवरण आउन बाँकी छ ।